‘कर्मा’को पोस्टरमा, विपिनको फरक अवतार


काठमाडौं– नयाँ नेपाली फिल्म ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपिन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्स अनुसार उनी बदलाको भावमा छन् । गेटअप, ड्रेसअप, फेसियल लुक्स […]