वसन्त पञ्चमीमा रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा

The Cinema Times The Cinema Times February 3, 2025 12:22
वसन्त पञ्चमीमा रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा Image

द सिनेमा टाइम्स, काठमाडौं । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ। आज वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा गरेको हो । मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड वारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको […]