‘अब हाँस्छ अमेरिका २’ रद्द, ‘कमेडी दरबार’ टिममाथि व्यावसायिक मर्यादा उल्लङ्घनको आरोप


काठमाडौं – फ्लाइ नेपालले ‘कमेडी दरबार’का निर्देशक तथा होस्ट विक्की अग्रवालसहितका कलाकारहरूसँगको सहकार्यमा अमेरिकामा आयोजना गर्न लागेको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको छ । फ्लाइ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले सामाजिक सञ्जालमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रम रद्द गरिएको जानकारी गराएका हुन् । यसअघि पत्रकार सम्मेलनमार्फत ‘अब हाँस्छ अमेरिका २’ मा […]