नेपमेलो सिंगर्स अन माइकमा रामचन्द्रको ओइ मेरी कान्छी
Chitra Lahar
February 23, 2025 14:16
काठमाडौं । नेपमेलो म्युजिकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन् । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ । संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक […]
The post नेपमेलो सिंगर्स अन माइकमा रामचन्द्रको ओइ मेरी कान्छी appeared first on CHITRALAHAR.COM.


