सम्बन्ध विच्छेदपछि गायिका एलिना चौहानको सन्देश – विवाह केवल सिन्दूर र चुराले मात्र पूरा हुँदैन

Thulo Parda Thulo Parda February 11, 2025 11:23
सम्बन्ध विच्छेदपछि गायिका एलिना चौहानको सन्देश – विवाह केवल सिन्दूर र चुराले मात्र पूरा हुँदैन Image

काठमाडौं – गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्धलाई कानुनी रूपमा अन्त्य गरेपछि आफ्नो फेसबुकमा एक मार्मिक सन्देश सार्वजनिक गरेकी छिन् । उक्त सन्देशमा उनले वैवाहिक जीवनका प्रतीकहरू, जस्तै: अग्निलाई साक्षी राखेर लगाइएका फेरा, सिउँदोमा सिन्दूर, हातभरिका चुरा, सेतो लगनको गाँठो, र विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै रहेको उल्लेख गर्दै, यी बाह्य प्रतीकहरू मात्र […]