Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नवराज विकलाई सम्झाउने ‘पुजार सार्की’ को ट्रेलर

Kalakarmi Kalakarmi May 9, 2024 06:31
नवराज विकलाई सम्झाउने ‘पुजार सार्की’ को ट्रेलर Image

काठमाडौं– दुई दिनअघि अर्थात वैशाख २५ गते मंगलवार सार्वजनिक भएको फिल्म ‘पुजार सार्की’ को ट्रेलरले दर्शकको मन जितेको छ । दुई दिनमै झण्डै साढे दश लाख पटक हेरिएको फिल्मको ट्रेलरलाई अत्यधिक रुचाइएको छ । पुजार सार्कीको ट्रेलरमा प्रस्तुत गरिएको अभिनेतात्रय आर्यन सिग्देल, प्रदिप खड्का तथा पल शाहको लूक्सलाई पनि दर्शकले उत्तिकै मन पराएका छन् । ट्रेलरबारेमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसै क्रममा अधिकांशले ट्रेलर हेर्दा २०७७ जेठ महिनामा रुकुम पश्चिममा घटेको एउटा हृदयविदारक घटनालाई सम्झिएका छन् । रुकुम पश्चिमको एउटा गाउँमा जात नमिल्ने भन्दै नवराज विक तथा सुष्मा मल्लबीच प्रेम ...