दुई सेलिब्रिटीको दाम्पत्य जीवनमा दरारको कारण फरक स्वरुपको ‘पिआर’


काठमाडौं– हुन त फेब्रुअरी महिना प्रेमिल जोडिहरुका लागि विशेष हुने भएकाले यो पूरै महिनालाई ‘भ्यालेन्टाइन मन्थ’ पनि भनिन्छ । अबको केहि दिनपछि नै भ्यालेन्टाइन विकको शुरुवात हुने भएकाले नै फेब्रुअरी महिना प्रेम गर्नेहरुका लागि विशेष भएको हो । फेब्रुअरी महिना भन्नलाई भ्यालेन्टाइन मन्थ भनिएता पनि नेपाली कलाकारका लागि भने यो महिना सम्बन्ध विच्छेद र ब्रेकअपको महिना झैँ हुने देखिएको छ । एकपछि अर्को कलाकारहरुको दाम्पत्य जीवनमा समस्या आएको खबरले अब कुन कलाकारको घर बिग्रिएको खबर आउने हो भन्ने कुराले सशंकित हुनु पर्ने अवस्था सिर्जना भएको छ । अहिले गायिका एलिना चौहानको ...