दयाहाङ भन्छन्- साथीहरुले ‘दुखी आत्मा’ जस्तो सिनेमा किन खेलेको भन्नुहुन्छ ?
The Cinema Times
February 9, 2025 09:46
द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते शुक्रबार भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुःखी आत्मा’को टिजर सार्वजनिक भएपछि दर्शक आश्चर्यमा परेका थिए । जसको मुख्य कारण थियो, अभिनेता दयाहाङ राईले निवार्ह गरेको भूमिका जहाँ उनी यौन दुर्वलताको समस्याबाट पीडित पात्रमा देखिएका छन् । अभिनेता दयाहाङ राईको भूमिकालाई लिएर सिनेमाका प्रचार सामाग्रीमा सकारात्मक र […]


