सेफ सापकोटाद्वारा निर्मित इटालीको स्वाद वृत्तचित्र प्रदर्शन

Chitra Lahar Chitra Lahar February 3, 2025 15:24
सेफ सापकोटाद्वारा निर्मित इटालीको स्वाद वृत्तचित्र प्रदर्शन Image

लिस्बन (पोर्चुगल) । नेपाली सेफ टङ्क सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको छ । उक्त वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको जनाइएको छ । वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज फिल्म निर्देशक टियागो पीडे कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र […]

The post सेफ सापकोटाद्वारा निर्मित इटालीको स्वाद वृत्तचित्र प्रदर्शन appeared first on CHITRALAHAR.COM.