बेलायतमा ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न

Ranga Khabar Ranga Khabar February 16, 2025 06:21
बेलायतमा ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न Image

रंगखबर, काठमाडौँ:  बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो । नेपालबाट यस चलचित्रकी […]