दुखी आत्मामा ब्रेकअप कविता पढ्दै दयाहाङ राई


काठमाण्डौँ । टिजरबाट अत्यन्त लोकप्रियता बटुलिरहेको दयाहाङ राईको नयाँ फिल्म दुखी आत्माको ब्रेकअप कविता सार्वजनिक भएको छ । आगामी भ्यालेन्टाईन्स डेको अबसर पारेर रिलिज हुने यस फिल्ममा विविध समस्याले पुरुषहरुमा देखिने लिंग उत्तेजनाको समस्या इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction – ED) को ईश्यु को ईश्यु रोचक ढंगले देखाउँने प्रयाश गरिएको छ । यो फिल्मलाई निर्देशक दीपेन्द्र …