देउकी प्रथामा आधारित ‘मोहर’ को टिजर सार्वजनिक


काठमाडौँ- देउकी प्रथामा आधारित फिल्म ‘मोहर’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट १८ सेकेन्डको टिजर ‘देउकी’ प्रथामा केन्द्रित छ। फिल्ममा बेनिशा हमाल, पल शाह र बाल कलाकार सारा शर्मा मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त […]