१२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल सम्पन्न, बोर्डले ‘नुमाफुङ’ सहित १० चलचित्रको डिजिटाइजेसन गर्ने

Thulo Parda Thulo Parda December 12, 2024 11:30
१२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल सम्पन्न, बोर्डले ‘नुमाफुङ’ सहित १० चलचित्रको डिजिटाइजेसन गर्ने Image

काठमाडौं – चाबहिलस्थित चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको १२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४ सोमबार सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले उद्घाटन गरेको यो महोत्सवको समापन कार्यक्रममा माननीय ठाकुर गैरे प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘नुमाफुङ’लाई डिजिटल बनाउने […]

Latest Updates See All Updates