कृषाको ‘जहाजैमा’ घोषणा


रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् । यो फिल्मको नाम ‘जहाजैमा’ राखिएको छ । फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको […]