उच्च अदालत पाटनद्धारा ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न अन्तरिम आदेश

The Cinema Times The Cinema Times February 19, 2025 05:07
उच्च अदालत पाटनद्धारा ‘लाज शरणम्’को प्रचारप्रसार नगर्न अन्तरिम आदेश Image

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाज शरणम्’को प्रचार प्रसार सामाजिक संजाल र संचार माध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो […]