प्रदीपलाई चर्चाको भोक !
Surcinema
January 27, 2025 04:57
काठमाडौं : कलाकार स्वयम् ले विवाद सिर्जना गर्छन । त्यस बारे खबर बन्न थाल्छन । र, अन्तमा आएर कलाकार मिडिया माथी दोस थुपार्छन र आफू पानी माथिको ओभानो भएको भन्दै हर्षबढाई गर्छन । समय बदलिदै गर्दा यो प्रक्रिया पनि बदलिदो क्रममा छ । तर कोही कोही कलाकार जानेर बुझेर नै कन्टोभर्सी गर्न लालायित छन् । …
प्रदीपलाई चर्चाको भोक ! Read More »
The post प्रदीपलाई चर्चाको भोक ! first appeared on Sur Cinema.


