‘मायाबी’को ट्रेलरमा पिडामा पल शाह


रंगखबर, काठमाडौँ: फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाइको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा समावेश […]