कालो दिनमा हरिबंशको ‘भूठान’ रिलिज हुँने


काठमाण्डौँ । बैशाख १२ आम नेपालीहरुले कहिले नविर्सिने दिन । ठीक दश बर्ष अघि २०७२ साल बैशाख १२ गते विनासकारी महाभूकम्प आएको त्यो कालो दिन । हजारौको घर भत्किएको दिन । सयौ परिवारले आफन्त जन गुमाएको दिन । भुइँचालो गएको दश बर्ष हुन लाग्दा पनि अझै विर्सिन नसकिने त्यो कहालिलाग्दो दिन । त्यतिबेला भुइँचालो आएको …