विराजको ‘सत्यवीर’मा प्रकाश अनुबन्धित

Ramailo Cha Ramailo Cha November 18, 2024 11:21
विराजको ‘सत्यवीर’मा प्रकाश अनुबन्धित Image

विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म ’सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ’लभ स्टेशन’, ’साङ्लो’, र पछिल्लो रिलिज फिल्म ’रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धन गरिएको टिमले जानकारी गराएको हो । कलाकार शाहलाई अनुबन्धन गरिएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । फिल्ममा शाहको भूमिका बारे केही पनि खुलाइएको छैन् । […]