इन्द्रको जीवन दिएँ

Chitra Lahar Chitra Lahar January 2, 2025 05:38
इन्द्रको जीवन दिएँ Image

काठमाडौं । ‘स्वार्थी भई’, ‘लर्कियो होला’, ‘मैले माया गरे पनि’लगायतका गीतका गायक इन्द्र बस्यालको नयाँ गीत ‘जीवन दिएँ’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । अनु लामाको शब्द, सुरज मालीको संगीत रहेको भिडियोमा अनित बस्याल, सुस्मिता पाण्डे, देशान्त लोचन, कविता पाण्डे, रोजना श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा […]

The post इन्द्रको जीवन दिएँ appeared first on CHITRALAHAR.COM.