रिलिजको नजिक ‘मिसिङः केटी हराएको सूचना’को गीतको छायाङ्कन गरिँदै

Thulo Parda Thulo Parda November 6, 2024 12:14
रिलिजको नजिक ‘मिसिङः केटी हराएको सूचना’को गीतको छायाङ्कन गरिँदै Image

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आउँदो कार्तिक ३० गतेदेखि नेपालमा प्रदर्शनमा आउँदै छ । रिलिज नजिकिएको समयमा यस चलचित्रको गीत ‘सपनीमा’को छायाङ्कन बुधवारदेखि सुरु भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ भने करुण थापाले यस गीतमा शब्द र सङ्गीत भरेका छन् । प्रमुख कलाकारहरू नाजिर हुसेन र […]