ट्रेन्डिङमा वसन्तको साँझ पर्यो झमक्क


काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशकीय डेब्यू फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङको दोस्रो स्थानमा परेको छ । यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको दोस्रो नम्बरमा परेको हो । गीतमा गायक, अभिनेता तथा निर्देशकसमेत रहेका सुपतले नै शब्द र संगीत तयार पारेका हुन् […]
The post ट्रेन्डिङमा वसन्तको साँझ पर्यो झमक्क appeared first on CHITRALAHAR.COM.