‘रोल नं १’का निर्माता भन्छन्– हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्यो

June 6, 2026 at 08:43 AM

काठमाडौं । चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ । काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले पाएका शोमा ८० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको छ । केही शो भने हाउसफूल भएका छन् । काठमाडौंबाहिर ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी देखिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...