९ करोड क्लबमा प्रवेश गर्दै ‘लालीबजार’ बन्यो वर्ष २०८३ कै सर्वाधिक सफल चलचित्र

June 9, 2026 at 09:40 AM
1 min read

काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले घरेलु बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्दै नयाँ व्यावसायिक सफलता चुमेको छ। यस चलचित्रले घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको उत्कृष्ट व्यापार गर्दै चालु आर्थिक वर्ष २०८३ मा हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली सिनेमाको ताज पहिरिन सफल भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘लालीबजार’ ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...