‘जन्ते बाख्रो’प्रिमियरपछि कुन सेलिव्रेटीले के भने ?

Ramailo Cha Ramailo Cha June 5, 2025 10:42
‘जन्ते बाख्रो’प्रिमियरपछि कुन सेलिव्रेटीले के भने ? Image

आगामी शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् । उनले भनिन्,’म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) […]