‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

Ramailo Cha Ramailo Cha December 26, 2024 10:30
‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक Image

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । सुदीप भूपाल सिंह निर्देशित फिल्मको टिजर फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीको कविता बाचनबाट सुरु हुन्छ । कविताको अंशबाट सुरु हुने टिजरमा सिनेमाका मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । फिल्मको सार्वजनिक टिजरमा ग्रामीण परिवेशको कथा उठाएको देखिन्छ […]