दोस्रो हप्तामा ‘एक्टरः टेक वन’
eHimalaya Times
February 7, 2025 22:45
काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘एक्टरः टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डिसिएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रबार १०२ शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताका लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् । यतिबेला यो चलचित्र


