‘अन्धपथ’को घोषणा

eHimalaya Times eHimalaya Times February 12, 2025 22:29
‘अन्धपथ’को घोषणा Image

काठमाडौं । चलचित्र ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल हुनुहुन्छ भने कथा पनि उहाँ कै रहेको छ । रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा महानायक राजेश