धनकुटा देखि रोल्पासम्म देशभर सुटिङको माहोल : बर्षा र नाजिरको ‘कल्ली’ पनि फ्लोरमा

News Filmy News Filmy February 23, 2025 11:55
धनकुटा देखि रोल्पासम्म देशभर सुटिङको माहोल : बर्षा र नाजिरको ‘कल्ली’ पनि फ्लोरमा Image

काठमाडौं – नेपाली सिनेमा उद्योग यतिखेर सुटिङको चटारोमा छ।  यहि क्रममा अभिनेत्री बर्षा राउत र अभिनेता नाजिर हुसेनलाई श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत गर्न लागिएको फिल्म ‘कल्ली’ पनि  आजदेखि फ्लोरमा गएको छ। ३५ दिनको सुटिङ सेड्युल तयार पार्दै, फिल्म यूनिट छायांकनका लागि मैदानमा उत्रिएको हो । काठमाडौंमा केही दृश्य सुट गरेपछि कल्ली टिम जुम्ला पुग्नेछ, जहाँ फिल्मको …