दोश्रो हप्तामा ‘एक्टर: टेक वन’

Ranga Khabar Ranga Khabar February 7, 2025 09:57
दोश्रो हप्तामा ‘एक्टर: टेक वन’ Image

रंगखबर, काठमाडौँ: गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् । […]