पल शाह र दीपिका प्रसाईको ‘मायावी’ को गीत सार्वजनिक


काठमाण्डौँ । पूजार सार्की र रावायण पछि पल शाहको रिलिज हुने तयारीमा रहेको नयाँ फिल्म मायावीको पहिलो गीत सार्वजनिक भएको छ । हिरोइन दीपिका प्रसाईका साथमा पल शाह मुख्य भूमिकामा रहेको यो फिल्म आगामी फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँदैछ । फिल्मलाई हिरोइन दीपिकाकै निर्देशक श्रीमान दिवाकर भट्टराईले निर्देशन गरेका हुन । रोमान्टिक नम्बरको यो …