‘मौन’को फस्टलुक


काठमाडौं : रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस सिनेमालाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने तयारी गरिएको छ । शनिबार सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ । चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ …
The post ‘मौन’को फस्टलुक first appeared on Sur Cinema.