जदौमा मुकुनपछि निती अनुबन्ध

Chitra Lahar Chitra Lahar July 6, 2025 15:32
जदौमा मुकुनपछि निती अनुबन्ध Image

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा निती शाह अनुबन्धित् भएकी छिन् । निती र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा […]

The post जदौमा मुकुनपछि निती अनुबन्ध appeared first on CHITRALAHAR.COM.