‘राजागंज’को टिजरमा बालक अपहरणको खोजी

Thulo Parda Thulo Parda February 5, 2025 17:31
‘राजागंज’को टिजरमा बालक अपहरणको खोजी Image

काठमाडौं – दीपक रौनियारको निर्देशनमा बनेको नेपाली चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । सत्य घटनाबाट प्रेरित ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथालाई पर्दामा ल्याएको छ । चलचित्रमा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसमा आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति […]