म ‘मायावी’बाट आफ्नो करिअर सुरु भएको मान्छु : दिवाकर भट्टराई

The Cinema Times The Cinema Times January 29, 2025 08:21
म ‘मायावी’बाट आफ्नो करिअर सुरु भएको मान्छु : दिवाकर भट्टराई Image

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मायावी’ गीत संगीतका कारण चर्चामा छ । यो सिनेमाको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति उत्साह देखिन्छ । यो सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । जसले यसअघि ‘मेरो जीवन साथी’, […]