लाज शरणम पोस्टरमा हाँसोसँगै गम्भीरता

Chitra Lahar Chitra Lahar January 1, 2025 13:54
लाज शरणम पोस्टरमा हाँसोसँगै गम्भीरता Image

काठमाडौं । फिल्म ‘लाज शरणम्’को तीन पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले तीन वटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही […]

The post लाज शरणम पोस्टरमा हाँसोसँगै गम्भीरता appeared first on CHITRALAHAR.COM.