‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन

eHimalaya Times eHimalaya Times June 2, 2025 22:23
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन Image

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा जोडिएको ‘बाहुन’मा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ राखिएको निर्माणपक्षले जनाएको छ । नाम परिवर्तन गर्दै निर्माणपक्षले पोष्टर