हरिवंश केन्द्रित ‘भूठान’ को टिजर
eHimalaya Times
February 21, 2025 22:36
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिनुभएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिनुभएको छ, जहाँ उहाँ आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको देखाइएको छ । एक दृश्यमा दयाहाङ र जोयश


