रिमेक गरिएको रेशम फिलिलीको गीत ट्रेन्डिङमा : तर पहिलेको जस्तै भाइरल हुने सम्भावना कति ?

News Filmy News Filmy January 31, 2025 05:15
रिमेक गरिएको रेशम फिलिलीको गीत ट्रेन्डिङमा : तर पहिलेको जस्तै भाइरल हुने सम्भावना कति ? Image

काठमाण्डौँ । दश बर्ष अघिको अत्याधिक लोकप्रिय गीत पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो… को रिमेक भर्सन सार्वजनिक भएको छ । फाल्गुन १४ गते देखि प्रर्दशनमा आउन लागेको फेरी रेशम फिलिलीमा नयाँ सेटअप र केही लिरिक्स परिवर्तन गर्दै गीत समावेश छ । बिहिबार दिउँसो सार्वजनिक गीत यतिखेर युट्युबको ट्रेन्डिङमा उक्लिदै भ्यूज पनि धेरै पाईरहेको छ …