‘जनै हराएको बाहुन’ मा गौरव पहारी र रियर राई

Kalakarmi Kalakarmi February 8, 2025 06:06
‘जनै हराएको बाहुन’  मा गौरव पहारी र रियर राई Image

काठमाडौं- निर्माणाधीन नेपाली फिल्म ‘जनै हराएको बाहुन’ मा साइँली फेम्ड अभिनेता गौरव पहाडी र खजुरे ब्रो फेम्ड अभिनेता रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यो फिल्मका लागि यसअघि पूर्ण बहादुरको सारङ्गी फेम्ड अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुवन्धित भइसकेका छन् । पेपरक्लिप प्रालिले बनाउन लागेको यो फिल्ममा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । भानभक्त ढकालको कथा, पटकथा र संवाद रहको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । फिल्मका ...