‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सार्वजनिक

Ramailo Cha Ramailo Cha January 5, 2025 04:50
‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सार्वजनिक Image

आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पार्श्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश […]