‘जार’मा साहित्यकार इन्द्रबहादुर राईको कथा

Ranga Nepal Ranga Nepal January 28, 2025 10:31
‘जार’मा साहित्यकार इन्द्रबहादुर राईको कथा Image

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी वैशाख २६ (मे ९)मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको […]