‘जुनाः एक व्यथा’को बुकिङ ओपन, कति पायो शो ?
Ranga Khabar
February 6, 2025 11:14
रंगखबर, काठमाडौँ: भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २, […]


