कार्साङको टिजर सार्वजनिक : राम्रो फिल्म बनेको संकेत


काठमाण्डौँ । आगामी पौष २६ गते देखि प्रर्दशनमा आउँने दयाहाङ राईको नयाँ फिल्म कार्साङको टिजर सार्वजनिक भएको छ । कथा बस्तु सहित प्रस्तुती समेत राम्रो देखाईएको टिजर हेर्दा लाग्छ यो फिल्मलाई दर्शकले मन पराउँन सक्छन । कमेडी देखि ईमोशन समेत मिक्स गरिएको फिल्मको मूल कथा झाक्री र उनको गरिवी अवस्थासँग सम्बन्धीत रहेको टिजरले देखाउँछ । …