ममी प्रिमियरमा कसले के भने

Chitra Lahar Chitra Lahar February 6, 2025 06:00
ममी प्रिमियरमा कसले के भने Image

काठमाडौं । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ममी’ले बुधबार साँझ रेडकार्पेट प्रिमियर शो गरेको छ । क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्वय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर फिल्म ‘ममी’को प्रिमियर गरिएको हो । फिल्म हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान […]

The post ममी प्रिमियरमा कसले के भने appeared first on CHITRALAHAR.COM.