हलिउड वितरण कम्पनी बफेलो एटले ‘भूठान’लाई अमेरिका र क्यानडामा रिलिज गर्ने
The Cinema Times
February 9, 2025 06:37
द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउड वितरण कम्पनी बफेलो एटले रिलिज गर्ने भएको छ । अमेरिकामै रहेका सिनेमाका निर्माता मध्यका एक राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग रिलिज सम्झौता गरिएको हो । यो कम्पनीले यसअघि अस्कर छनोट सिनेमा ‘विमेन अफ […]


