‘फेरी रेशम फिलिलि’ले ‘जालमा’ गीतको सिक्वल ल्याउँदै


फिल्म रेशम फिलिलि आउँदो फागुन १४ गते रिलिज हुँदैछ । प्रदशर्न मिति नजिकिदैं निर्माण युनिटले प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी गरेको छ, जसको छायाँकन यसै साता सकिएको छ । यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा फिल्मका मुख्य कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट […]