‘अञ्जिला’ टिजर: कप्तान एञ्जिलाको सङ्घर्ष र सफलता |भिडियो

Filmy Nepal Filmy Nepal February 11, 2025 11:10
‘अञ्जिला’ टिजर: कप्तान एञ्जिलाको सङ्घर्ष र सफलता |भिडियो Image

काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा टिजरमा छ । टिजरमा यो एउटा सङ्घर्षशील सपना देख्नेहरूको कथा रहेको भनिएको छ भने रेडियोमा बजाइएको आवाजमार्फत […]