चलचित्र ‘दुखी आत्मा’को देशभर ‘जोक जात्रा’ भ्रमण हुने

Thulo Parda Thulo Parda January 19, 2025 14:41
चलचित्र ‘दुखी आत्मा’को देशभर ‘जोक जात्रा’ भ्रमण हुने Image

काठमाडौं – आगामी फागुन २ गते रिलिज हुने चलचित्र ‘दुखी आत्मा’को प्रचारप्रसारलाई अझै प्रभावकारी बनाउन फिल्म निर्माण टिमले ‘जोक जात्रा’ नामक कमेडी शोको आयोजना गर्ने भएको छ । चलचित्रको टिजर र ‘ब्रेकअप कविता’ले दर्शकको मन जितिसकेको अवस्थामा यो कमेडी शोले दर्शकलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । यो शो माघ ६ गतेदेखि माघ २१ […]