‘आ बाट आमा’मा पल शाह अनुबन्धित, फागुन १५ मा प्रदर्शन हुने
Thulo Parda
June 3, 2025 07:46
काठमाडौँ – चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘आ बाट आमा’ मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यसअघि अभिनेत्री बिपना थापा आमाको भूमिकाका लागि अनुबन्ध भइसकेकी छिन् । पल शाहले चलचित्रको स्क्रिप्ट निकै भावुक र भावनात्मक भएकोले आफूलाई यसमा काम गर्न उत्साहित बनाएको बताएका छन् । साथै, उनले निर्देशक चन्द्र पन्तको अघिल्लो चलचित्र ‘ह्रस्व […]


